४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा राजपत्र अनंकित तहका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले नासु र खरिदार १७९ जना कर्मचारीहरुको सरुवा गरेको छ ।
मन्त्रालयले बुधबारको निर्णय अनुसार,१०८ नायब सुब्बा,२७ कम्युटर अपरेटर र २ सर्भेक्षक,१ जना मेकानिकल इञ्जिनियर गरी १३८ जना नायब सुव्बाहरुको सरुवा गरेको छ ।
यस्तै मन्त्रालयले ४१ जना खरिदारहरुको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मन्त्रालय,कार्यालय,जिल्लास्थित कार्यालय,प्रदेशस्थित कार्यालयहरुमा कार्यरत रहेका ती कर्मचारीहरुको सरुवा गरेको जनाएको छ ।

बिज्ञापन

Notices-20251210185028564

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मतदान अधिकृत घिमिरेको निधन, मतदानस्थल नपुग्दै जीवनयात्रा अन्त्य

यस्तो मतदान केन्द्र : जहाँ छन् ३९ मतदाता, भोट हाल्ने एकजना, खटिए १३ कर्मचारी

के हो ‘मौन अवधि’, : उल्लघंन गर्नेलाई हुनेछ यस्तो कारवाही

आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको थप निर्देशन

मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

परिणामले विश्वास जित्ने मोहन आचार्यको समुन्नत रसुवा यात्रा

उद्योगका तीन कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

१४३ अस्थायी मतदान केन्द्रबाट ५ लाख ६१ हजार कर्मचारी, सुरक्षाकर्मीले गर्नेछन् मतदान

बिशेष