पार्वती फर्किएपछि सरुवाको काम धमाधम

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक अधिकृतस्तरका ५१ कर्मचारीको सरुवा गरेको छ । सरुवा भएकामध्ये १९ उपसचिव र ३२ शाखा अधिकृतसहितस्तरका कर्मचारीहरु रहेका छन् ।

बिज्ञापन

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा हेर्दै आएकी पार्वती शर्मा साता दिन लामो चीन भ्रमण सकेर फर्किए लगतै कर्मचारी सरुवाले निरन्तरता पाउन थालेको हो । उनी चीन भ्रमणमा जानु अघि हरेक दिन जसो कर्मचारी सरुवा हुँदै आएको थियो । उताबाट फर्किए पछि फेरि यो क्रमले निरन्तरता पाएको हो ।

बिज्ञापन

मन्त्रालयले सोमबार एकै पटक ५१ जना अधिकृतस्तरका कर्मचारीहरुको सरुवा गरेको छ । जसमा १३ जना कर्मचारीलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमा ४ जना उपसचिवलाई विभिन्न नगरपालिकामा र ९ जना शाखा अधिकृतलाई विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । यस्तै मन्त्रालयले ४ उपसचिव र १३ जना शाखा अधिकृत गरेर १७ जना कर्मचारीलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट अन्यत्र सरुवा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

बिशेष