स्वास्थ्य सेवा विभागको नयाँ नेतृत्व: डा. केशर ढकाल महानिर्देशक नियुक्त

स्वास्थ्य सेवा विभागले नयाँ नेतृत्व पाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत १२औँ तहका अतिरिक्त सचिव डा. केशर ढकाल विभागको महानिर्देशकमा नियुक्त भएका हुन्।

बिज्ञापन

 

बिज्ञापन

पूर्वमहानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य तथा पारिवारिक कारण उल्लेख गर्दै पद छाडेपछि रिक्त भएको पदमा सरकारले डा. ढकाललाई जिम्मेवारी तोकेको हो। नयाँ नेतृत्व आएसँगै विभागको काम–कारबाही थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व सचिव कार्की पक्राउ

राजश्व अनुसन्धान विभाग आवश्यक छैन : अर्थमन्त्री खनाल

२५ उपसचिवको सरुवा

स्वास्थ्य सेवा विभागको नयाँ नेतृत्व: डा. केशर ढकाल महानिर्देशक नियुक्त

बारामा ठेक्का सूचनामै खेलखेल : पूर्व निमित्त डिभिजन प्रमुखसहित चार जनामाथि अख्तियारको मुद्दा

१२२ दल दर्ता,२८ प्रक्रियामा

विना अनुमति निषेधित क्षेत्रमा विदेशी लैजाने एजेन्सीलाई कारवाही

प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती

बिशेष