खरिदारदेखि उपसचिवसम्मका ४६ कर्मचारीको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदारदेखि उपसचिव तहका कर्मचारीहरुको किस्ताबन्दीमा सरुवा जारी राखेको छ । मन्त्रालयले थप १७ उपसचिव,१९ शाखा अधिकृत,३ नासु,३ कम्युटर अपरेटर र ४ जना खरिदारहरु गरी ४६ जना कर्मचारीहरुको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले यस अघि स्थानीय तहमा खटाएका १७ उपसचिवहरुलाई गृहमा फिर्ता गरेको छ । जसमध्ये माधव नारायण नगरपालिका रौतहटमा खटाइएका शेखर पौड्याल,धनगढीमाइ नगरपालिकामा सरुवा भएका फणिन्द्र दाहाल,गौर नगरपालिकाबाट मातृका आचार्य,सबैला नगरपालिकाबाट कमल प्रसाद पाण्डे,बुंगल नगरपालिका खटाइएका तारानाथ पनेरु र हरिपुर नगरपालिकाबाट जितेन्द्र कुमार यादव,प्रर्दशनी कुमारी,मुकेश कुमार केशरी,तुलसी दाहाल,पुष्कर राना,रुद प्रसाद नेउपाने,नारायण पाण्डे र नरेश कुमार यादव लगायत रहेका छन् ।

बिज्ञापन

यस्तै मन्त्रालयले १९ जना शाखा अधिकृतको समेत सरुवा गरेको छ ।

Notices-20251105192948819

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य दुई कर्मचारी ११ औं तहमा बढुवा सिफारिस

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

विदेशमा रहेका व्यक्ति र फेल व्यक्तिलाई लाइसेन्स, तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान

रेशम चौधरी चुनाव लड्न नपाउने

तत्कालीन महानिर्देशकलाई प्रमाण बुझ्न आदेश,फुँयाल साधरण तारेखमा रिहा

भूमि अधिकार सुनिश्चित गर्न राजनीतिक दललाई राष्ट्रिय भूमि सञ्जालको दबाब, घोषणा पत्रमै प्रतिबद्धता माग

सात हजार निजामती कर्मचारी बिदामा,दुरुपयोगको आशंकापछि धमाधम शुद्धीकरण गर्दै किताबखाना

बिशेष