डण्डुराज घिमिरे सचिवमा बढुवा

मन्त्रिपरिषद्को सोमबारको बैठकले वरिष्ठ सहसचिव डण्डुराज घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सचिव बढुवा सिफारिस समितिको सिफारिसमा पहिलो नम्बरमा परेका घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सचिव पदमा नियुक्त गरिएको हो।

बिज्ञापन

 

बिज्ञापन

उक्त आयोगका तत्कालीन सचिव भरतमणि सुवेदीले राजीनामा दिएपछि रिक्त बनेको पदमा ज्येष्ठताको आधारमा घिमिरेलाई प्राथमिकतामा राखी सिफारिस गरिएको थियो। समितिले तयार पारेको सूचीमा शिक्षा सेवाका कृष्ण काप्री दोस्रो र वैकुण्ठ अर्याल तेस्रो नम्बरमा परेका थिए।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

कोरला नाकामा थपियो उपसचिवको दरबन्दी,सिण्डिकेटवाला व्यवसायीको रुवावासी

अर्थमन्त्रीका विवादित निर्णय रोक्दै घर जान लागेका मुख्य सचिव

बिशेष