डण्डुराज घिमिरे सचिवमा बढुवा

मन्त्रिपरिषद्को सोमबारको बैठकले वरिष्ठ सहसचिव डण्डुराज घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सचिव बढुवा सिफारिस समितिको सिफारिसमा पहिलो नम्बरमा परेका घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सचिव पदमा नियुक्त गरिएको हो।

बिज्ञापन

 

बिज्ञापन

उक्त आयोगका तत्कालीन सचिव भरतमणि सुवेदीले राजीनामा दिएपछि रिक्त बनेको पदमा ज्येष्ठताको आधारमा घिमिरेलाई प्राथमिकतामा राखी सिफारिस गरिएको थियो। समितिले तयार पारेको सूचीमा शिक्षा सेवाका कृष्ण काप्री दोस्रो र वैकुण्ठ अर्याल तेस्रो नम्बरमा परेका थिए।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

बिशेष