महान्यायधिवक्तामा सविताको रेकर्ड ब्रेक : भत्कियो ७३ बर्षको इतिहास

सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल नियुक्त भएकी छन् । सात दशक लामो इतिहास भत्काउँदै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले सरकारको कानुनी सल्लाहकार मानिने महान्यायधिवक्ता पदमा पहिलो पटक महिलालाई नियुक्त गरेकी हुन ।
२००९ यता ३२ जना महान्यायधिवक्ता नियुक्त हुँदा अहिलेसम्म सबै पुरुषमात्र थिए । ३३ औं महान्यायधिवक्ताको रुपमा सविताले पूरानो रेकर्ड बत्काउन सफल भएकी हुन ।

बिज्ञापन

सवितालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामा आजै स्वीकृत भएको थियो । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भएकी हुन् । सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री भएर कीर्तिमानी रचिरहेको समयमा महान्यायधिवक्तामा समेत उसैगरी कीर्तिमानी कायम भएको छ ।

बिज्ञापन

नेपालको सात दशक लामो इतिहासमा पहिलोपल्ट महिलाले अवसर पाएकी छन्। महान्यायधिवक्तामा नियुक्ति पाएकी भण्डारी बराल नियुक्त भएकी छन्।वरिष्ठ अधिवक्ता बराल नेपाली कानुनी इतिहासका पहिलो पुस्ताका कानुन व्यवसायी कृष्णप्रसाद भण्डारीकी छोरी पनि हुन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष