राजीनामा दिने तयारीमा स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् ।

बिज्ञापन

देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिन लागेका हुन ।

बिज्ञापन

स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यस्तो परिस्थितिमा सरकारमा बस्नै सकिएन,राजीनामा दिँदैछु ।’

अहिले काँग्रेसका मन्त्रीहरुले स्वास्थ्यमन्त्री प्रदीप पौडेल निवासमा छलफल गरिरहेका छन्े । उनीहरुले सामुहिक रुपमै मन्त्रीहरुले राजीनामा दिनुपर्ने बिषय उठाइरहेका छन् ।

बिज्ञापन

यता कांग्रेस नेता शेखर कोइरालाले आफ्ना पक्षधर मन्त्रीहरुलाई सरकार छाड्न भनेसँगै रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । उनको कोटाबाट कृषि,खेलकुद र उर्जा मन्त्री सरकारमा छन् । उता काँग्रेसका महामन्त्री गगन थापाले सरकारको समर्थन छोड्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिइसकेका छन् । गृहमन्त्री रमेश लेखकले सोमबारै नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

को बन्लान ३० औं मुख्य सचिव,यी हुन १० प्रवल दाबेदार

मन्त्रालयको सहजीकरण टोली असफल,२८ स्थानीय तहले ल्याउन सकेनन समयमा बजेट

बालेन सरकारले अब १५ दिनमै ६५ प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने

आठ विश्वविद्यालयले पाउँदैछन् नयाँ नेतृत्व

अनुभवी सचिवको खोजीमा मन्त्री

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

बिशेष