२१ जना शाखा अधिकृत बढुवाका लागि सिफारिस

नेपाल प्रशासन सेवाको राजस्व समूहतर्फ २१ जना शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

कार्यक्षमताको आधारमा बढुवाका लागि २६ जनाले आवेदन दिएकोमा २१ जनाको उम्मेदवारी कायम भएको थियो ।बढुवामा कोहि कसैको चित्त नबुझेमा ३५ दिनभित्र बढुवा शाखामा उजुरी दिन पाइने छ । यदि ३५ दिन भित्र कोहि कसैको उजुरी नपरेमा १२ जना नै शाखा अधिकृत उपसचिवमा बढुवा हुनेछन् ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

शिक्षा विद्येयकको मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल

लामिछानेको चीन भ्रमण अन्तिम समयमा स्थगित

काठमाडौंका होस्टेलहरूलाई एक महिने अल्टिमेटम, प्रशासनको २१ बुँदे कडा निर्देशन

व्यापारीले रोजेका कर्मचारीलाई ठाउँ ठाउँमा

फेरि शुरु भयो नाम गिजोल्ने काम

निजामती अस्पतालको क्यान्टिनको खानामै भेटियो किरा

बिशेष