६ उपसचिवहरुको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत ६ उपसचिवहरूको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार, गृह मन्त्रालयका उपसचिव गोकर्ण प्रसाद उपाध्यायको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेका छन् भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव मोहन निरौलाको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाइएका छन ।

बिज्ञापन

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सरोज कुमार पोख्रेलको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ भने आरती न्यौपाने सामान्य प्रशासनबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेकी छिन् ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कृष्ण बहादुर खड्काको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा र, भजनी नगरपालिका कैलालीका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण बहादुर कठायतलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पदस्थापन गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भोलि ९ स्थानीय तहमा सार्वजनिक बिदा

इमान्दार सहसचिवको व्यथा : हिजो ठेकेदारबाट सेकिए,अहिले जेनजी मन्त्रीबाट पेलिए

२३ सहसचिवको सरुवा : ५ प्रदेश,५ लाई स्थानीय तह पठाइँदा तीन भित्रिए गृहमा

निर्वाचन कार्यालयको दोस्रो अपडेटले पनि ‘हावा खायो’ : मतदानमा खटाइएका दर्जन कर्मचारी ट्रेड युनियनकर्मी

फर्जी कर्मचारी खटाएर कसरी हुन्छ स्वच्छ निर्वाचन ?

रसुवा जिल्लाका ३४८ कर्मचारी निर्वाचनमा खटिने

चुनाव सम्पन्न भए पछि मन्त्री अमेरिका जाने,अवकाश अघि सचिव विदेश घुमेर फर्कने

निर्वाचनमा खटिएका कर्मचारीलाई घरबाटै खाना खाएर आउन निर्वाचन कार्यालयको सूचना

बिशेष