५० जना लेखापाल सरुवा, दबाबपछि मात्र सूची सार्वजनिक

महालेखा नियन्त्रण कार्यालयले ५० जना लेखापालहरूको सरुवा गरेको छ। कार्यालयले आज मात्रै सो सरुवाको सूची सार्वजनिक गरेको हो।

बिज्ञापन

 

बिज्ञापन

केही दिनअघि नै महालेखाले सो सरुवा गरिसकेको भए पनि औपचारिक रूपमा सार्वजनिक गरेको थिएन। यसअघि पनि महालेखाले करिब ३ सय हाराहारी कर्मचारीहरूको सरुवा गुपचुपमै राखेको भन्दै आलोचना भएको थियो।

तर, कर्मचारी प्रेसले हिजो मात्र समाचार सार्वजनिक गरेपछि महालेखाले दबाबका बीच आज सूची बाहिर ल्याएको हो। सरुवा प्रक्रियामा पारदर्शिता नदेखिएको भन्दै कर्मचारी वृत्तमा असन्तुष्टि बढ्दै गएको छ।

बिज्ञापन

कार्यालयले भने नियमित प्रक्रिया अनुसार सरुवा गरिएको दाबी गरेको छ। तर, कर्मचारीहरूले भने सार्वजनिक संस्थामा सरुवाजस्तो महत्वपूर्ण कार्य गुपचुपमा गर्नु गैरजिम्मेवार प्रवृत्ति भएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

मधेश स्वास्थ्यमा ‘डबल कमाण्ड’ विवाद : एक चिकित्सकको हातमा दुई अड्डा, कानुनभन्दा बलियो प्रभावशाली सञ्जाल ?

भूपु कर्मचारीको सल्लाह अनुसार ल्याइदैंछ ५५- ३० को प्रावधान

५५ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि : प्रशासन सुधारको नाममा अर्को ‘कोतपर्व’ को तयारी ?

हालसम्म चार हजारले बुझाए सम्पत्ति विवरण,असार मसान्तसम्म थपियो म्याद

करार कर्मचारीलाई मात्रै डेढ करोड

निजामती प्रशासनमा अभूतपूर्व संकट

बिशेष