संसदीय समितिमा ‘कुलिङ अफ पिरियड’ बारे छलफल हुदैँ

संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

बिज्ञापन

 

बिज्ञापन

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । सो बैठक बिहान १०ः०० बस्नेछ ।

निजामती सेवाका कर्मचारीले संवैधानिक नियुक्तिका लागि अवकास र राजीनामा पछि २ वर्षको कुलिङ पिरियड राख्नेबारे प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले सहमति गरेको थियो । तर, असार १५ गते विधेयक पारित हुँदा सो दफामा छेडखानी भएको पाइएको थियो ।

बिज्ञापन

त्यसबारे प्रतिनिधिसभाले संसदीय छानबिन विशेष समिति नै बनाएर अध्ययन गरेको थियो । संसदीय छानबिन समितिले प्रतिवेदनमा हस्ताक्षर गर्ने सभापतिले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन दिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

मधेश स्वास्थ्यमा ‘डबल कमाण्ड’ विवाद : एक चिकित्सकको हातमा दुई अड्डा, कानुनभन्दा बलियो प्रभावशाली सञ्जाल ?

भूपु कर्मचारीको सल्लाह अनुसार ल्याइदैंछ ५५- ३० को प्रावधान

५५ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि : प्रशासन सुधारको नाममा अर्को ‘कोतपर्व’ को तयारी ?

हालसम्म चार हजारले बुझाए सम्पत्ति विवरण,असार मसान्तसम्म थपियो म्याद

करार कर्मचारीलाई मात्रै डेढ करोड

निजामती प्रशासनमा अभूतपूर्व संकट

बिशेष