काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले सोमबार ५० जना लेखापाललाई अस्थायी रूपमा विभिन्न निकायमा खटाएको छ।
बिज्ञापन
कार्यालयका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ को श्रावण २१ गतेसम्मका लागि उनीहरूलाई काज सरुवा गरिएको हो। सम्बन्धित निकायको आवश्यकता हेरेर लेखापालहरूलाई कामकाजका लागि तोकिएको कार्यालयमा पठाइएको बताइएको छ।
बिज्ञापन
महालेखा नियन्त्रकको कार्यालयले आवश्यकताअनुसार लेखापालको व्यवस्थापन गर्दै आएको छ। यसअन्तर्गत सरुवा भएका लेखापालहरूले तोकिएको अवधि भित्र तोकिएको कार्यस्थलमा जिम्मेवारी सम्हाल्नेछन्।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























