उपसचिवमा ६,अधिकृतमा ३ जना कर्मचारीलाई बढुवा गर्न सिफारिस

बढूवा सिफारिस समितिले ६ अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

समितिको हिजो बसेको बैठकले नेपाल प्रशासन सेवा,राजश्व समूहका ६ अधिकृतलाई कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरेको जनाइएको छ ।
बढुवाका लागि सिफारिस भएकाहरुमा सीता बर्ताैला कोइराला,ललिता ज्ञवाली,साबित्रा कुमारी शर्मा,डम्बर बहादुर गुरुङ, प्रमोद कुमार श्रीबास्तव र आशा कुमारी शाह रहेका छन् ।
यस्तै बढुवा सिफारिस समितिले नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा,तथ्यांक समूहका नायब सुब्बा तहका कर्मचारीलाई अधिकृत तहमा बढुवा सिफारिस गरेको छ ।
बढुवा सिफारिस भएकामा कृष्णराज तिवारी,शेषकान्त रानाभाट र विष्णुराज रेग्मी छन् । यी तिनै जना जेष्ठता र कार्यक्षमताका आधारमा हुने बढुवाका आधारमा सिफारिस भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

बिशेष