उपसचिवमा ६,अधिकृतमा ३ जना कर्मचारीलाई बढुवा गर्न सिफारिस

बढूवा सिफारिस समितिले ६ अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

समितिको हिजो बसेको बैठकले नेपाल प्रशासन सेवा,राजश्व समूहका ६ अधिकृतलाई कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरेको जनाइएको छ ।
बढुवाका लागि सिफारिस भएकाहरुमा सीता बर्ताैला कोइराला,ललिता ज्ञवाली,साबित्रा कुमारी शर्मा,डम्बर बहादुर गुरुङ, प्रमोद कुमार श्रीबास्तव र आशा कुमारी शाह रहेका छन् ।
यस्तै बढुवा सिफारिस समितिले नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा,तथ्यांक समूहका नायब सुब्बा तहका कर्मचारीलाई अधिकृत तहमा बढुवा सिफारिस गरेको छ ।
बढुवा सिफारिस भएकामा कृष्णराज तिवारी,शेषकान्त रानाभाट र विष्णुराज रेग्मी छन् । यी तिनै जना जेष्ठता र कार्यक्षमताका आधारमा हुने बढुवाका आधारमा सिफारिस भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीको घुस काण्डको अडियो लिक

कर्मचारी नेतामाथि धमाधम भ्रष्टाचार मुद्धा : एक निलम्बित,दुईको अदालतमा विचराधिन

१४ उपसचिवहरूको सरुवा

उद्घाटन पर्खिरहेको एउटा परियोजना

विमानस्थलमा माला,खादा र विशेष पहिरनमा प्रतिवन्ध

एकै दिन सरकारी खाताबाट २२ अर्ब भुक्तानी

राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवसँग ६ करोड अवैध सम्पत्ति

तलबि प्रतिबेदनको ढाँचामा परिमार्जन : चाडपर्वको नाम र संभावित महिना अनिवार्य खुलाउनु पर्ने

बिशेष