डिएसपी खरेललाई सेवाबाट हटाउने तयारी 

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत अर्का एक डाक्टरले जागिर छाडेका छन्। डिएसपी पदमा कार्यरत डा.दिपक खरेलले राजीनामा नदिई जागिर छाडेका हुन्।

बिज्ञापन

लामो समय सम्पर्कविहिन भएपछि प्रहरीले उनलाई सेवाबाट हटाउने तयारी गरेको छ।डा. खरेल गत माघ २ गतेदेखि ३० दिन बिदामा बसेका थिए।

बिज्ञापन

त्यसपछि हाजिर भएका छैनन्।गैरहाजिरभएपछि उनलाई सेवाबाट हटाउनका लागि गृह मन्त्रालयले बिहीबार गोरखापत्र दैनिकमा सूचना निकालेको छ।गैरहाजिर हुनुको कारण सात दिनभित्र सन्तोषजनक रुपमा स्पष्टिकरण दिन नसकेमा उनलाई सेवाबाट हटाइने सूचनामा उल्लेख छ।न्यून सेवा सुविधाका कारण प्रहरी अस्पतालका चिकित्सकहरुले केही वर्षमै जागिर छाड्ने गरेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

बिशेष