३२ जना शाखा अधिकृतको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ। नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित तृतीय श्रेणी अन्तर्गत शाखा अधिकृत पदमा बढुवा भई मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएका कर्मचारीहरूको सरुवा मन्त्रालयको २०८२ साउन १९ गतेको निर्णयअनुसार गरिएको हो।

बिज्ञापन

मन्त्रालयको अनुसार, पदोन्नति भई अतिरिक्त समूहमा रहेका अधिकृतहरूको कार्यस्थल निर्धारण गर्दै उनीहरूलाई सम्बन्धित कार्यालयमा पठाइएको हो। सरकारले प्रशासनिक सेवा प्रणालीलाई चुस्त र पारदर्शी बनाउन अधिकृतहरूको समायोजनलाई प्राथमिकता दिँदै आएको छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

बिशेष