जेनिशा घिमिरेका तीन मुक्तक

मुक्तक १
देखाउनु छ समाजको अगाडी राम्रो मान्छे बनी
बाआमालाई धेरै नै खुसी पार्ने मेरो धोको छनी
छोरी भनी सबैले हेप्छन्,नराम्रो व्यवहार गर्छन्,
बसेकी छु अर्को जन्म छोरो बनाई जन्माउनु भनी।।

बिज्ञापन

मुक्तक २
कि नेपालमै पैसा कमाउ कि त विदेश जाउ
भनिराछु जागिर खाएर मात्र मलाई माग्न आउ
मलाई भगाएर लान्छु भनी सोच्दै नसोच तिमी,
हेर भागेर त जाँदै जान्न कडा छन् हाम्रा बाउ।।

बिज्ञापन

मुक्तक ३
काम दाम केही छैन घरमा चुलो कसरी बाल्छौ
आमाबुबाको सम्पत्ती पनि जुवा तास मै फाल्छौ
सुनन माया पैसा बिना आचकल त केही पाइन्न,
बिहे गर्छु भन्दै हिंड्छौ नि बुढी चाहिँ केले पाल्छौ?

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष