जय सर्वेश्वर कृतिको लाेकार्पण

सुख शान्ति मिडियाकाे पहलमा समावि युनिर्भषले के.पी.सत्यनारायण ढकालकाे कृति जय सर्वेश्वरकाे एक समारोहबीच लाेकार्पण गरेकाे छ । उक्त समारोहमा अध्यक्ष सत्यनारायण ढकाल, प्रमुख अतिथि पुर्वसहायकरथी तेजप्रकाश बानियाँ,विशिष्ट अतिथिहरू डा.मेघराज ढकाल, शिक्षाविद इन्द्रविलास घिमिरे, पण्डित नारायणाचार्य काैशिक, समाजसेवी वरिष्ठ साहित्यकार चन्द्रा न्याैपाने रहनु भएकाे थियाे भने अतिथिहरूमा गाेंगबु साहित्य समाजकी अध्यक्ष द्वारिका कुइकेल,राष्ट्रिय सुसेली फाउन्डेसनका अध्यक्ष एवम् सुसेली सम्राट दुर्गा अधिकारी भमरकाेटे,आगाे लघुत्तम काव्य विधाका पवर्दक प्रमुख सेनानी दीर्घबहादुर चन्द,उतार विधाका परिकल्पनाकार पूर्व सेनानी टंकबहादुर बजगाई खत्री,शीत काव्य समाज नेपालका अध्यक्ष प्रथम शीत ईश्वर कृष्णबहादुर के.सी. सापकोटा र लाेक भजन चुट्का संरक्षण समिति काठमाडौंका अध्यक्ष मुकुन्द घिमिरे लगायतका हुनुहुन्थ्यो ।

बिज्ञापन

उक्त कार्यक्रम ३ घन्टासम्म चलेकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि पूर्व सहायकरथी तेजप्रकाश बानियाँले,”पहिले नै गर्नु पर्ने काम,अहिले सत्यनारायण गर्नु भई समाजमा उदाहरणीय व्यक्ति बन्नु भएकाे बताउँदै सत्कर्ममा लागिरहन अनुराेेध समेत गर्नु भएकाे थियाे । कार्यक्रमकाे सहजीकरण दामोदर ढकाले दीपकले गरेकाे उक्त कार्यक्रममा ८० भन्दा बढी ब्यक्तिकाे उपस्थिति रहेकाे थियाे ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रको खरिदमा कराडौंको सेटिङ, ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष