घुसको रकम फ्याँकेर भागेका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारको टोलीले फेला पारेपछि घुसको रकम फ्याँकेर भागेका कर्मचारीलाई प्रतिवादी बनाउँदै विशेषमा मुद्धा चलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास इकाई कार्यालय राजविराज, ‍सप्तरीका सव इन्जिनियर अजय रजकविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।

बिज्ञापन

भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्न सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका रजकविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

रजकलाई घुस वापतको १५ हजार नगद र ५५ हजारको चेक फ्याँकेर भाग्दै गरेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध ७० हजार बिगो कायम गरी सोही बमोजिम जरिवाना सजायसमेत हुने गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ऐनभन्दा ठूलो आयोगको निर्देशिका होइन: इन्दिरा यादव मुद्दाले हल्लायो लोकसेवा

सूचीबाट हटाइएका उपसचिवलाई साता दिन पछि नै अन्तर्वार्तामा सामेल गर्दै लोकसेवा

अर्थविद्हरुको सुझाव : कर्मचारीको तलब २५ प्रतिशत बढाऔं

लोकसेवामा राजनीतिक भागवण्डामा सदस्य नियुक्ति

सशस्त्रको डीआईजीमा खड्काको बढुवा

श्रेणीविहिनदेखि शाखा अधिकृत तहमा ३८ जनशक्ति करारबाटै भर्ती गरिँदै

कर्मचारीको तलब बढाउने गृहकार्यमा सरकार

बालेन सरकारको सफलतामा भुल्नै नमिल्ने दुई नाम : डा भुषाल र कार्की

बिशेष