त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा दीपक अर्याल नियुक्त भएका छन्। अर्याल चर्चित हास्यव्यग्यकार भैरव अर्यालका छोरा हुन ।
बिज्ञापन
नेपाली साहित्यमा काउकुति,जय भुँडी,इतीश्री,गलबन्धी लगायतका कृतिका सर्जक अर्यालका पुत्र हुन दिपक । अर्याल त्रिविकै जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुखसमेत भइसकेका छन्।
बिज्ञापन
सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री रघुजी पन्त नेतृत्वको त्रिवि उपकुलपति सिफारिस समितिले अर्यालसहित तीन जनाको नाम असार २३ गते सिफारिस गरेको थियो। त्रिविका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, विज्ञान संकायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख दीपक अर्यालको नाम सिफारिस भएको थियो। तीमध्येबाट अर्याललाई त्रिविको उपकुलपतिमा नियुक्त गरिएको हो ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

























