उपसचिवमा बढुवा नियुक्तिका लागि सिफारिस भए यी ६ उमेद्धार

लोकसेवा आयोगले उपसचिव तहको सबै चरणका परीक्षामा सफल भएका ६ उमेद्धारलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

आयोगको विज्ञापन नं १७२१०- ०८१/ ८२ आन्तरिक प्रतिष्प्रर्धा अन्तरगत नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा. प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लागि लिइएको परीक्षामा अन्तर्वार्ताका लागि छनौट भएका ९ मध्ये उपस्थित आठ उम्मेदवारहरूको अन्तर्वार्ता र लिखित परीक्षा समेतको प्राप्ताङ्कको आधारमा कुशलदेव घिमिरे,सरितादेवी शर्मा, गोविन्द प्रसाद पौडेल,टोपबहादुर बुढा,जीवन न्यौपाने र बीरबहादुर धामीलाई नियुक्तिका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरिएको लोकसेवा अयाोगले जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक

अवकाशको संघारमा रहेका कटवाललाई पाँच वर्षे नेतृत्वको तयारी: सञ्चय कोषको प्रशासक नियुक्तिमाथि कानुनी र नैतिक प्रश्न

मन्त्रीको लावालस्कर, कर्मचारीलाई सास्ती : ८५ जनाको नास्ता, ७० जनाको डिनर, २०० जनाको खानाको बिल कसले तिर्छ?

बिशेष