नारायण एम.सी. उपमहालेखापरीक्षकमा बढुवा

महालेखापरीक्षकको कार्यालयमा कार्यरत नायब महालेखापरीक्षक नारायण एम.सी. विशिष्ट श्रेणीअन्तर्गत उपमहालेखापरीक्षक पदमा बढुवा भएका छन्।

बिज्ञापन

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई उपमहालेखापरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो। उपमहालेखापरीक्षक बामदेव शर्मा उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त भएको थियो ।

बिज्ञापन

यसअघि बसेको बढुवा समितिको बैठकले नारायण एम.सी.सहित घनश्याम पराजुली र इन्द्रप्रसाद आचार्यको नाम सिफारिस गरेको थियो। उपमहालेखापरीक्षक बामदेव शर्मा अधिकारी अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त रहेको थियो। एमसी अर्थ, राजस्व तथा कार्यमूलक लेखापरीक्षण विभागमा प्रादेशिक लेखापरीक्षण महानिर्देशनालय, लुम्बिनी प्रदेश हेर्दै आएका थिए ।

महालेखापरीक्षकको कार्यालयमा ४ जना उप–महालेखापरीक्षकको दरबन्दी रहेको छ । जसमा अहिले बिन्दु बिष्ट, पदमराज पौडेल, र वैकुण्ठबहादुर अधिकारी कार्यरत रहेका छन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजश्व अनुसन्धान विभागको अनुगमन सुरु, कोरला नाकाबाट दुई गाडी जफत

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

सात हजार घुस काण्ड : पौडेललाई एक महिना जेल र जरिवाना

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त

यस्ता छन् क्याविनेटका सात निर्णय

कसैलाई मन नपर्दैमा ट्रेड युनियन खारेज हुँदैन: ओली

निर्णय नगर्ने कर्मचारी जनता चुसुवा हुन्:- पूर्व सचिव उपाध्याय

पूर्व सचिवको संयोजकत्वमा कुलमानको पार्टी,सुमनासँग मिलेन कुरा

बिशेष