सेनाका १७ जर्नेलको एकैपटक सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

नेपाली सेनाका १७ सहायक रथी (एकतारे जर्नेल) को सरुवा भएको छ ।

बिज्ञापन

नेपाली सेनाका अनुसार आज (आइतबार) बाट लागू हुने गरी सरुवा गरिएको हो ।

बिज्ञापन

सरुवा सूचीअनुसार पवन खत्री चिफ अफ स्टाफ निर्देशनलय सुदूरपश्चिम पृतनामा सरुवा भएका छन् भने दिलविक्रम सुब्बा सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सरुवा भएका छन् ।

त्यस्तै अनुपविक्रम राणा अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयमा सरुवा हुँदा रामकाजी थापा सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयमा सरुवा भएका छन् ।

बिज्ञापन

को—कहाँ पुगे ?

रामकाजी थापा (नम्बर १६ बाहिनी अड्डा) – सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालय

राजाराम बस्नेत – जनसम्पर्क तथा सूचना निर्देशनालय

गौरव गुरुङ (नम्बर २४ वाहिनी अड्डा) – मानव अधिकार निर्देशनालय

बवि चन्द (नम्बर १३ वाहिनी अड्डा) – राष्ट्रिय सुरक्षा परिषद सचिवालय

सुरेश हमाल (नम्बर २७ वाहिनी अड्डा) – वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र

दिलविक्रम सुब्बा (नम्बर २ वाहिनी अड्डा) – सैनिक कमाण्ड तथा स्टाफ कलेज

चुतेन्द्रबहादुर थापा – नम्बर १६ बाहिनी अड्डामा निमित्त वाहिनीपति

पूर्वी–पश्चिमी पृतनाबाट अन्य जिम्मेवारीमा
पूर्वी पृतनाका महेश शमसेर जंगबहादुर राणा – नम्बर १३ वाहिनी अड्डामा

वीरेन्द्र तालिम केन्द्रका अनुप विक्रम राणा – अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय

निरीक्षण निर्देशनालयका अर्जुन बस्नेत – नम्बर २४ वाहिनी अड्डा

सैनिक सचिव विभागका दिवाकर विक्रम राणा – नम्बर २ वाहिनी अड्डा

सुदूरपश्चिम पृतनाका विमलकुमार बस्नेत – नम्बर १८ वाहिनी अड्डा

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष