न्याय सेवा आयोगद्वारा ६३ उपसचिवको सरुवा

काठमाडौं, असार १ – न्याय सेवा आयोगले आइतबार ६३ जना उपसचिवहरूको सरुवा गरेको छ। आयोगको निर्णयअनुसार न्याय समूहतर्फका ७ जना र सरकारी वकिल समूहका ५६ जना उपसचिवको सरुवा गरिएको हो।

बिज्ञापन

सरुवाका लागि सम्बन्धित निकायहरूको सिफारिसका आधारमा आयोगले निर्णय लिएको बताइएको छ। न्याय सेवा अन्तर्गतको नियमित प्रशासनिक प्रक्रियाअनुसार सरुवा गरिएको आयोग स्रोतले जनाएको छ।

बिज्ञापन

सरुवा भएका उपसचिवहरूलाई नयाँ कार्यस्थलमा यथाशीघ्र कार्यभार सम्हाल्न निर्देशन दिइएको छ। आयोगका अनुसार सरुवापछि सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

सरुवा गरिएको उपसचिवहरूको नामावली तथा कार्यस्थल विवरण आयोगको वेबसाइटमा प्रकाशित गरिएको छ।

बिज्ञापन

Under-sec_naya_merged

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक सर्को बिँडी

कार्यसम्पादन मूल्यांकनमा रसुवाका ५ पालिका कालिका अब्बल,आमाछोदिङ्मोको बिजोग

लोकतान्त्रिक अभ्यासमा निर्वाचन आचारसंहिता, खर्च र नैतिक आचरण   

स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

उपमहानगरपालिकाको कार्यसम्पादन रिर्पोट : बुटवल अब्बल,इटहरी सबैभन्दा कमजोर

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

विवादित डम्बरु निरौला फेरि शक्तिको केन्द्रमा : मेयर पौडेलकै रोजाइमा जीतपुरसिमरा हाकिम

बिदा दुरुपयोगमा मुछिइन वैज्ञानिक,सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

बिशेष