प्राविधिक अधिकृतको लिखित परीक्षामा सहभागी सबै उमेद्धार असफल

विभिन्न क्षेत्रमा सम्बन्धित निकायले लिएको परीक्षाको नतिजाले योग्य जनशक्ति बीचमा प्रतिस्पर्धा घटेको देखाउँछ । जस्तो कतिपय क्षेत्रमा आवेदन गरिए जति आवेदन नै परिरहेको छै्रन भने कतिपयमा थोरै उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो समय विभिन्न निकाय अथवा आयोगले लिएको नतिजाले यो अवस्था देखाएको छ ।

बिज्ञापन

यस्तै नतिजा सार्वजनिक भएको छ,कोशी प्रदेशमा । सो प्रदेशको लोक सेवा आयोगले हालै सार्वजनिक गरेको परीक्षाको नतिजामा समेत प्राविधिकतर्फ सबै उमेद्धार अनुत्र्तिण भएका छन् । कोशी प्रदेश लोकसेवा आयोगले हालै सार्वजनिक गरेको शिक्षा सेवा,शिक्षा प्रशासन सातौं तहका लागि एक प्राविधिक अधिकृत पदमा लिइएको लिखत परीक्षामा सहभागी पाँचै जना उमेद्धार असफल भएका हुन ।

बिज्ञापन

आयोगका अनुसार,परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये कोहीले न्यूनतम उत्तीर्णाङ्क प्राप्त गर्न सकेनन् ।

बिज्ञापन

सूचनामा भनिएको छ, ‘प्रदेश निजामती सेवाअन्तर्गत आयोगबाट देहायको विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये कुनै पनि उम्मेदवारले न्यूनतम उत्तीर्णाङ्क प्राप्त नगरेको व्यहोराका जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक

अवकाशको संघारमा रहेका कटवाललाई पाँच वर्षे नेतृत्वको तयारी: सञ्चय कोषको प्रशासक नियुक्तिमाथि कानुनी र नैतिक प्रश्न

बिशेष