पवन केसीले गाए शिव स्तोत्र

पौराणिक ग्रन्थ शिव महापुराणमा आधारित संस्कृत भाषामा शिव स्तोत्र सार्वजनिक भएको छ । भजन आर मिडिया युट्युवमार्फत सार्वजनिक भएको हो । नेपाल चलचित्र कलाकार संघका कार्यकारिणी सदस्य समेत रहेका सञ्चारकर्मी, कलाकार तथा निर्देशक पवन के सीको स्वरमा रहेको उक्त भजन पौराणिक स्तोत्रबाट लिएको हो भने उक्त भजनमा संगीत संयोजन सञ्जय खडगीले गरेका हुन ।

बिज्ञापन

यसअघि यही स्तोत्रमा भारतका चर्चित गायक सोनु निगम, सुरेश वाडकरले समेत स्वर दिइसकेका छन्। पौराणिक ग्रन्थमा आधारीत संस्कृत भाषाका भजनहरू भारतमा लोकप्रिय भइरहेका बेला यो भजनले नेपालमा पनि आफ्नो पृथक् पहिचान बनाउने विश्वास गरिएको छ।

बिज्ञापन

भजन सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेको छ। धेरै दर्शकले यसलाई ‘आध्यात्मिक रूपमा भावपूर्ण र सांगीतिक रूपमा उत्कृष्ट’ भनेर प्रतिक्रिया जनाएका छन्।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

बिशेष