पवन केसीले गाए शिव स्तोत्र

पौराणिक ग्रन्थ शिव महापुराणमा आधारित संस्कृत भाषामा शिव स्तोत्र सार्वजनिक भएको छ । भजन आर मिडिया युट्युवमार्फत सार्वजनिक भएको हो । नेपाल चलचित्र कलाकार संघका कार्यकारिणी सदस्य समेत रहेका सञ्चारकर्मी, कलाकार तथा निर्देशक पवन के सीको स्वरमा रहेको उक्त भजन पौराणिक स्तोत्रबाट लिएको हो भने उक्त भजनमा संगीत संयोजन सञ्जय खडगीले गरेका हुन ।

बिज्ञापन

यसअघि यही स्तोत्रमा भारतका चर्चित गायक सोनु निगम, सुरेश वाडकरले समेत स्वर दिइसकेका छन्। पौराणिक ग्रन्थमा आधारीत संस्कृत भाषाका भजनहरू भारतमा लोकप्रिय भइरहेका बेला यो भजनले नेपालमा पनि आफ्नो पृथक् पहिचान बनाउने विश्वास गरिएको छ।

बिज्ञापन

भजन सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेको छ। धेरै दर्शकले यसलाई ‘आध्यात्मिक रूपमा भावपूर्ण र सांगीतिक रूपमा उत्कृष्ट’ भनेर प्रतिक्रिया जनाएका छन्।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘स्थानीय तहका कर्मचारीको माग सम्बोधन हुनेगरी विधेयक आँउछ’:मन्त्री शाह

सेवा निवृत्त कर्मचारीलाई हेर्ने सरकारी रबैया

सशस्त्र प्रहरीको एआईजी बढुवामा ठाडा मगर सिफारिस

बजेटले हतोत्साहित राष्ट्रसेवक,मारमा करार सेवाका कर्मचारी र पेन्सन होल्डर

कुन मन्त्रालयलाई कति बजेट ?

सबै निकायका कर्मचारीको सेवा सुविधामा एकरुपता ल्याउन समिति बनाइने

खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी बजेट

खेलकुद मन्त्रालयको बजेट अहिलेसम्मकै बढी

बिशेष