शिशिर बुढाथोकीको गजल – उजाड हुन दिन्न जिन्दगीलाई

नजर अन्त कतै जान्न,आँखाको नानी बनेर बस
छिट्टै राज गरी यो दिलमा, दिलको रानी बनेर बस

बिज्ञापन

म माग्दैछु भिख केवल,तिम्रो चोखो प्रेमको
धनको होइन प्रिय तिमी, मनको दानी बनेर बस

बिज्ञापन

नानी बनाइराख्छु, झर्न दिन्न यो नयनदेखि
भन्दिन सधैँ बगिरहने, आँखाको पानी बनेर बस

चल्दैन मुटु रोकिन्छ धड्कन तिमी कतै टाढा भए
म प्रेम दीप जलाउँछु,मायाको खानी बनेर बस।

बिज्ञापन

उजाड हुन दिन्न “शिशिर” झैँ त्यो जिन्दगीलाई
बसन्ती बहार बोकी काखमै सानी बनेर बस।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष