७ सहसचिव,१३ जना उपसचिवको सरुवा

न्याय सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तहका ७ सहसचिवहरुको सरुवा गरेको छ । आयोगको बैठकले सहसचिवस्तरका कर्मचारीहरु पुष्कर सापकोटालाई लोकसेवा आयोगबाट अख्तियार,राष्ट्रपतिको कार्यालयबाट किशोर चौधरीलाई लोकसेवा आयोगमा सरुवा गरेको छ ।

बिज्ञापन

यस्तै,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सूदुरपश्चिमबाट लिलाधर सुवेदीलाई लुम्बिनी प्रदेशमा पठाएको छ । लुम्बिनीबाट रामजी दनाईलाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,कानुन मन्त्रालय (विशेष पद)शुभाष भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,कानुनबाटै उर्मिला जिसीलाई राष्ट्रपतिको कार्यालयमा खटाइएको छ । मानबहादुर बस्नेतलाई मन्त्रालयबाट सुदूरपश्चिममा पठाइएको छ ।

यस्तै आयोगले न्याय सेवाका चार,कानुन समूहका ८,सरकारी वकिलतर्फका १ गरी १३ जना उपसचिवहरुको सरुवा गरेको छ । यस्तै १३ जना शाखा अधिकृतहरु पनि सरुवा भएका छन् । ४ सहसचिव,१९ उपसचिवको पदस्थापन समेत गरिएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष