५ लाख ७० हजार घुससहित इञ्जिनियर रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो राती सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियरलाई घुससहित रंगेहात समातेको छ ।

बिज्ञापन

खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीका लागि यादवले सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा अख्तियारबाट गएको टोलीले सन्तोष कुमार यादवलाई भक्तपुरबाट घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय,ओखलढुङ्गाका इन्जिनियर सन्तोषकुमार यादवलाई मध्यपुर ठिमी नगरपालिका १, लोकन्थलीबाट ५ लाख ७० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो,अख्तियारले ।

सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जेनजीका मन्त्रीहरुलाई भेगीय र जातीय कर्मचारीकै भर

एक करोडको चर्चा र नियम मिचिएको नियुक्ति

यस्ता छन् सचिव बैठकका २० निर्णय

प्राविधिकतर्फका आठ उपसचिव सहसचिव बढुवा सिफारिस

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

५ उपसचिवसहित ५४ अधिकृतहरुको सरुवा

उद्योग मन्त्रालयमा स्थायी कर्मचारीकै यस्तो दुर्दशा

बिशेष