उपसचिवको अन्तिम नतिजा सार्वजनिक

लोक सेवा आयोगले उपसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ

बिज्ञापन

आयोगले नेपाल प्रशासन सेवातर्फको सामान्य प्रशासन,न्याय,सरकारी वकिल,राजश्व समूहतर्फको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

आयोगले नेपाल प्रशासन सेवा लेखा समूहबाट प्रदीप खनाल,प्रमोद सिंखडा,शिवहरि न्यौपाने,देवराज लुँइटेल र विष्णुहरि रेग्मीलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

यस्तै,नेपाल प्रशासन सेवा (राजश्व)बाट कपिल सिलवाल,प्रेमप्रसाद उपाध्याय,उपेन पाण्डेय,विकासकुमार रजक र प्रभात घिमिरेलाई नियुक्तिका लागि सिफारिस हुँदा नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहबाट २३ जना नियुक्तिका लागि सिफारिस भएका छन । यस्तै,न्याय सेवा न्याय समूह १२,न्याय सेवा सरकारी वकिलतर्फबाट ४ लाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक

अवकाशको संघारमा रहेका कटवाललाई पाँच वर्षे नेतृत्वको तयारी: सञ्चय कोषको प्रशासक नियुक्तिमाथि कानुनी र नैतिक प्रश्न

मन्त्रीको लावालस्कर, कर्मचारीलाई सास्ती : ८५ जनाको नास्ता, ७० जनाको डिनर, २०० जनाको खानाको बिल कसले तिर्छ?

बिशेष