भेप चोरी भएपछि कार्यालय प्रमुखको सरुवा

तातोपानी भन्सार  कार्यालय प्रमुख कमल भट्टराईको सरुवा गरिएको छ।उनको स्थानमा मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुँडाललाई खटाएको छ। साथै, मेची भन्सारमा हरिहर पौडेललाई पठाइएको छ ।

बिज्ञापन

श्रोतको अनुसार मेची भन्सार कार्यालयका प्रमुख चुँडाल यस अगाडी नै तातोपानी जान खोजेका थिए ।

बिज्ञापन

अर्थ मन्त्रालयका अनुसार शनिबार विद्युतीय चुरोट (भेप) चोरीको घटनापछि भट्टराईको सरुवा गरिएको छ।श्रोतका अनुसार समन्वयमा केही कमजोरी भएको ठहर गर्दै उनको सरुवा गरिएको हो।

केही समयअघि सिल्क ट्रान्सपोर्टको कन्टेनर जाँचका क्रममा ९८० कार्टुन भेप फेला परेको थियो। शनिबार भन्सारको गोदामबाट ३६ कार्टुन भेप चोरी भएको थियो।

बिज्ञापन

राति २ देखि ३ बजेको बीचमा सीसीटीभीको तार काटिएको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष