दश करोड बढी राजश्व चुहावट गरेको आरोपमा गुप्ताविरुद्ध मुद्धा दायर

 

बिज्ञापन

राजस्व अनुसन्धान विभागले भारतीय कपडा चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोग एक जनाविरुद्ध मुद्धा दायर गरेको छ । विभागले श्याम वस्त्रालयका प्रोप्राइटर श्यामप्रसाद गुप्ताविरुद्ध राजस्व चुहावटको आरोपमा उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

गुप्ताविरुद्ध १० करोड ६८ लाख ५५ हजार ७९५ रुपैयाँ बिगो कायम गरेको छ । उक्त बिगो असुल उपर गरी बिगोको सतप्रतिशत जरिवानासमेत गरी कुल २१ करोड ३७ लाख ११ हजार ५९० रुपैयाँ असुलउपरको मागदाबी आयोगको छ । राजस्व अनुसन्धान कार्यालय, इटहरी, सुनसरीमार्फत अनुसन्धान कार्य सम्पन्न गरी आइतबार अभियोगपत्र दायर गरेको हो । विभागका अनुसार,सिराहाको लहान नगरपालिका– ८ स्थित श्याम वस्त्रालयमा खानतलासी गर्दा गुप्ताले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ को खण्ड )क), (ख) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ड्युटीकै क्रममा अनिशा धामी मृत फेला, परिवारले भन्यो– ‘सत्य बाहिर ल्याउनुपर्छ’

राजीनामाको मुडमा शिक्षाका दर्जन उपसचिव

प्रदेशका १५ प्रतिशत कर्मचारी कटौती

बागमती प्रदेशको बजेट : अति विपन्नलाई घर,पत्रकारका लागि एक करोड बजेट

जिल्लास्तर र अन्तर स्थानीय तह शिक्षक सरुवामा रोक

क्षमायाचना

मधेस प्रदेशका कर्मचारीलाई १० प्रतिशत तलब वृद्धि

सञ्चयकोषलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न दिने प्रस्ताव

बिशेष