दश करोड बढी राजश्व चुहावट गरेको आरोपमा गुप्ताविरुद्ध मुद्धा दायर

 

बिज्ञापन

राजस्व अनुसन्धान विभागले भारतीय कपडा चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोग एक जनाविरुद्ध मुद्धा दायर गरेको छ । विभागले श्याम वस्त्रालयका प्रोप्राइटर श्यामप्रसाद गुप्ताविरुद्ध राजस्व चुहावटको आरोपमा उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

गुप्ताविरुद्ध १० करोड ६८ लाख ५५ हजार ७९५ रुपैयाँ बिगो कायम गरेको छ । उक्त बिगो असुल उपर गरी बिगोको सतप्रतिशत जरिवानासमेत गरी कुल २१ करोड ३७ लाख ११ हजार ५९० रुपैयाँ असुलउपरको मागदाबी आयोगको छ । राजस्व अनुसन्धान कार्यालय, इटहरी, सुनसरीमार्फत अनुसन्धान कार्य सम्पन्न गरी आइतबार अभियोगपत्र दायर गरेको हो । विभागका अनुसार,सिराहाको लहान नगरपालिका– ८ स्थित श्याम वस्त्रालयमा खानतलासी गर्दा गुप्ताले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ को खण्ड )क), (ख) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दश करोड बढी राजश्व चुहावट गरेको आरोपमा गुप्ताविरुद्ध मुद्धा दायर

एकत्रित हुँदै प्रदेश निजामती सेवाका कर्मचारी

कर्मचारीलाई १५ बर्षमै पेन्सन दिने प्रस्ताव अस्वीकृत

आमा धड्कन हौ मेरी

मेयर कमरेड विरुद्ध बलात्कारको आरोप

आफू जलेर अरुलाई उज्यालो दिँदै रिमा ‘साइराम’

९४ छोराछोरीका अविवाहित आमा,श्रीनेहा

मध्यराती ओली र देउवाबीच भेटवार्ता, सरकार परिवर्तन हुने हल्लाको ‘च्याप्टर क्लोज’

बिशेष