आमा धड्कन हौ मेरी

आमा तिम्रो मुख हैन, तिमीलाई नै हेरिरहन्छु।
तिमीलाइ हेर्ने दिवस १ दिन हैन सधैँ देखिरहन्छु।

बिज्ञापन

मेरा हरेक, श्वास अनि पलमा तिमी दगुरिरहन्छौ।
तिमी हिडिरहेको देख्छु,अनि सुन्छु, तिमी धड्कन्छौ।

बिज्ञापन

आमा तिम्रो मेरो सम्बन्ध अनि साइनो कति पवित्र।
सृष्टिको ध्वनि, प्रकृति, सँस्कृति, संस्कार नै तिमी भित्र।

तिम्रा गुन, गुणगान गाएर कहाँ सकिन्छ।
आमा तिमी गंगा, पवित्र जल कहाँ सिद्धिन्छ।

बिज्ञापन

आमा तिमी छौ र पो म छु, अनि म हुनुको अर्थ छ।
तिमी जता जाउ, जे सुकै गर , तिम्रो र मेरो धड्कन सँगै बजिरहेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण मुद्दामा पक्राउ

निजामती कर्मचारीलाई कुलिङ पिरियड, दलमा आवद्ध भए सेवाबाट बर्खास्त

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई

कर्मचारी ट्रेड युनियन खारेजीमा अदालतको रोक,न्यायाधीशबिच बाझियो राय

सरकारी ठेक्का ह्याकिङ प्रकरण : शहरीका सुब्बा मुख्य योजनाकार,ठेकेदारको मुद्धा बनाइयो कमजोर

निजामतीमा राजीनामाको लहर : महिना दिनमै शाखा अधिकृतदेखि सहसचिव तहका १० ले छाडे जागिर

१ लाख ४० हजार घुससहित कार्यालय प्रमुख अख्तियारको फन्दामा

बिद्यार्थी संगठनमाथि प्रतिवन्धमा लाग्यो रोक,ट्रेड युनियन खारेजीको आदेश आउँदै

बिशेष