मालपोतका दुई कर्मचारी भ्रष्टाचार ठहर

मालपोतका दुई कर्मचारी भ्रष्टाचारी मुद्दामा दोषी ठहर भएका छन्। भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका तत्कालिन नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी लाई घुससम्बन्धि मुद्दामा बिशेष अदालतले शुक्रबार दोषी ठहर गरेको हो ।

बिज्ञापन

उनीहरूलाई अख्तियारले असोज १२ गते डेढ लाख रुपियाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो।जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग उक्त घुस रकम लिइएको थियो। अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग घुस लिएका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सीडीओहरूलाई गृह मन्त्रालयको १० बुँदे सर्कुलर

५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

एकै पटक ५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

सात महिनापछि भ्रष्टाचार मुद्धामा कान्छा सह-सचिवलाई सफाइ

प्रधानमन्त्रीद्वारा तीन मन्त्रीलाई राजीनामा दिन आग्रह

गृहले खटायो नुवाकोट र बाग्लुङमा नयाँ सिडियो

उदयपुरको महिला सामुदायिक वनमा पाँच लाखभन्दा बढी रकम हिनामिनाको अभियोग

मालपोतका कर्मचारी सरुवामा विचौलियाको काम गर्ने विभागकै अधिकृत भएको खुलासा

बिशेष