मालपोतका दुई कर्मचारी भ्रष्टाचार ठहर

मालपोतका दुई कर्मचारी भ्रष्टाचारी मुद्दामा दोषी ठहर भएका छन्। भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका तत्कालिन नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी लाई घुससम्बन्धि मुद्दामा बिशेष अदालतले शुक्रबार दोषी ठहर गरेको हो ।

बिज्ञापन

उनीहरूलाई अख्तियारले असोज १२ गते डेढ लाख रुपियाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो।जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग उक्त घुस रकम लिइएको थियो। अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग घुस लिएका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

बिशेष