यस्तो छ एक रोपनीमा फैलिएको राजेश हमालको नयाँ बंगला

 

बिज्ञापन

महानायक राजेश हमाल आफ्नो नयाँ घरमा सरेका छन् । हमाल दम्पत्ति नयाँ वर्षको अवसर पारेर हिजो बूढानीलकण्ठस्थित सिद्धार्थ कोलोनीमा बनाएको आलिशान बंगलामा सरेका हुन । कपुरधाराको पुरानो घर भत्काएपछि केही महिना बूढानीलकण्ठमै भाडामा बस्दै आएका साइत जुराएर घर प्रवेश गरेका हुन् ।

बिज्ञापन

हमाल लामो समयदेखि बुवा चुडाबहादुरले कपुरधारामा बनाएको पुख्र्यौली घरमा बस्दै आएका थिए । त्यो घर भत्काएपछि हमाल दम्पती बुढानिलकण्ठको एक घरमा भाडामा बस्दै आएका थिए । हमाल नयाँ बर्षको अवसरको शुभ साइत पारेर बुढानिलकण्ठको सिद्धार्थ कोलोनीमा एक रोपनी क्षेत्रफलमा बनेको बंगलामा हमाल सरेका हुन् ।

बताइएअनुसार हमालले घर निर्माणमा मात्रै १६ करोडभन्दा बढी खर्च गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

प्राकृतिक संरक्षण कोषको सदस्य सचिवमा सुवेदी

गोकर्ण र योगेशले जोगाए ईश्वर पोखरेलको इज्जत

दोहोरो सहमति जुटाउँदा समेत स्थानीय तहका कर्मचारीले पाएनन सरुवा,पुगे अदालत

एमाले महाधिवेशन : ओली प्यानलै अगाडि

नेपाल ट्रस्ट लिज प्रकरण : सचिव उपाध्यायले भने–मुख्य पानामा मेरो हस्ताक्षर छैन

उपमहासचिवमा लेखराज भट्ट र सचिवमा पद्या अर्याल सबैभन्दा अगाडि

एमाले महाधिवेशन : २२३ मत गन्दा अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

बिशेष