यस्तो छ एक रोपनीमा फैलिएको राजेश हमालको नयाँ बंगला

 

बिज्ञापन

महानायक राजेश हमाल आफ्नो नयाँ घरमा सरेका छन् । हमाल दम्पत्ति नयाँ वर्षको अवसर पारेर हिजो बूढानीलकण्ठस्थित सिद्धार्थ कोलोनीमा बनाएको आलिशान बंगलामा सरेका हुन । कपुरधाराको पुरानो घर भत्काएपछि केही महिना बूढानीलकण्ठमै भाडामा बस्दै आएका साइत जुराएर घर प्रवेश गरेका हुन् ।

बिज्ञापन

हमाल लामो समयदेखि बुवा चुडाबहादुरले कपुरधारामा बनाएको पुख्र्यौली घरमा बस्दै आएका थिए । त्यो घर भत्काएपछि हमाल दम्पती बुढानिलकण्ठको एक घरमा भाडामा बस्दै आएका थिए । हमाल नयाँ बर्षको अवसरको शुभ साइत पारेर बुढानिलकण्ठको सिद्धार्थ कोलोनीमा एक रोपनी क्षेत्रफलमा बनेको बंगलामा हमाल सरेका हुन् ।

बताइएअनुसार हमालले घर निर्माणमा मात्रै १६ करोडभन्दा बढी खर्च गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

बिशेष