५ सिटका लागि खोलिएको विज्ञापनमा ६८७ प्रतिष्प्रर्धी,अन्तर्वार्ताका लागि छानिए यी १२ उमेद्धार

लोकसेवा आयोगले उपसचिव तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन र लेखाका समूहको उपसचिव तहका लागि लिएको नतिजा सार्वजनिक गरेको हो । गत माघ ८ र १४ गते लिइएको उपसचिव तहको आन्तरिक प्रतिष्प्रर्धाबाट कूल ५ सिटका लागि लिइएको परीक्षामा लिखित परीक्षामा ६८७ जना सहभागी भएकोमा १२ जना उत्तीर्ण भएको आयोगले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

बिज्ञापन

लिखित परीक्षामा पास भएकाहरूका लागि इन बास्केट एक्सरसाइज र अन्तर्वार्ताका लागि वैशाख २४ र २५ हुने आयोगले एक सूचना प्रकाशन गर्दै जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष