उपसचिवको नतिजा सार्वजनिक

लोकसेवा आयोगले उपसचिवको नतिजा सार्वजनिक गरेको छ ।

बिज्ञापन

आयोगले गत माघ ८ र १३ गते लिएको नेपाल प्रशासन सेवा,सामान्य प्रशासन सेवाको नतिजा सार्वजनिक गरेको हो । आयोगले आन्तरिक प्रतिष्प्रर्धामार्फत २३ जना माग गरेर खोलेको विज्ञापनमा लिखित परीक्षामा सम्मिलित १४७३ जनामध्येबाट छनौंट भएका ३१ जना उमेद्धारहरुलाई इन बास्केट एक्सरसाइज र अन्तर्वार्ताका लागि छनौंट गरेको जनाएको छ ।

बिज्ञापन
5._16668_081_82_प्रशासन_आ_प्र_-_1149

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एउटै घरका श्रीमान–श्रीमती र देवर एकैपटक शाखा अधिकृतमा सिफारिस

अध्यक्ष त बनेछन्, तर माइनटमा प्रमाणीकरण कहाँ छ?

आठ अर्ब भ्रष्टाचारमा जोडिए यी सचिवहरू

निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान

महानिर्देशकको प्रतिस्पर्धामा रहेका तिवारी र पाण्डे भ्रष्टाचारमा डामिए

कार्यालय प्रमुखलाई कार्यकक्षमै पुगेर दलियो मलमुत्र

४९अफिसरको सरुवा : ९ लाई स्थानीय तहमा खटाइँदा २ लाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

थप सात उपसचिवको सरुवा,चारलाई प्रमुख प्रशासकीयको जिम्मा

बिशेष