बिज्ञापन
लोकसेवा आयोगले उपसचिव तहको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले पुस ८ र १० गते लिएको न्याय सेवा,कानुन उपसमूहतर्फको उपसचिव तहको नतिजा आज सार्वजनिक गरेको हो ।
आयोगले ३ जना माग गरेकोमा लिखित परीक्षामा सहभागी २६६ मध्येबाट १० जना उमेद्धारहरुलाई इन बास्केट एक्सरसाइज र अन्तर्वार्ताका लागि आगामी २९ चैत्रभित्र दरखास्त व्यवस्थापन शाखा अनामनगरमा आफैं उपस्थित भएर प्रमाणहरुको प्रतिलिपि प्रमाणीत गरी रुजु गर्न सूचना जारी गरेको छ ।



































