कुलमान र हितेन्द्रको रिट एकै न्यायधीशको इजलाशमा

नेपाल विद्युत प्राधिकरणका निवर्तमान र नवनियुक्त कार्यकारी निर्देशक, दुवैले दायर गरेको रिट निवेदन एकै न्यायधीशले हेर्ने भएका छन् ।

बिज्ञापन

उनीहरुले दायर गरेको रिट निवेदन न्यायायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ । क्रमश दोश्रो र पाँचौं नम्बरमा पेशी चढेको छ ।

बिज्ञापन

घिसिङको निवेदन दोस्रो र शाक्यको निवेदन पाँचौ क्रममा छ । यसैबीच अहिले सर्वाेच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा कुलमानको रिट सुनुवाइ शुरु गरेको छ । कुलमानले आफूलाई हटाउने निर्णय बद्‌नियतपूर्ण र गैरकानुनी दाबी गरेका छन्। उनले सरकारको उक्त निर्णय कार्यान्वयनमा तत्काल रोक लगाई आफूलाई काम गर्न दिने अन्तरिम आदेश माग गरेका छन्।

कुलमान घिसिङले गैरकानूनी रुपमा पदमुक्त गरेकाले निर्णय बदरसँगै पुनः बहालीको माग गरेका छन् । उनीपछि नियुक्त हितेन्द्रदेव शाक्यले यसअघि आफूलाई पनि निष्कासन गरिएको र अहिले पदबहाली गरेकाले कुलमानको पदावधि बाँकी नरहेको उल्लेख गरेका छन् । शाक्यको निवेदन पनि त्यही इजलासमा परेको छ। जसमा उनले आफ्नो पुरानो निवेदनमा कारबाही नगरी नयाँ विषयमा प्रवेश नगर्न माग गरेका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा पाँच जना नियुक्त

‘लाली’ र ‘करेन्ट’ चाउचाउ विषक्त, बजारबाट फिर्ता गर्न सरकारको आदेश

सरकारी ठेक्का ह्याकिङ प्रकरण शहरीका सुब्बा कारागार चलान,ठेकेदारहरुलाई धरौटीमा छाड्ने आदेश

ठेकेदारमाथि मन्त्रीको कडा शैली : प्रहरी लगाएर पीएकहाँ बुझाउन आदेश

दुई उपमहानिर्देशकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी,प्रदीप अधिकारीसँगको ‘कनेक्सन’

आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै,सहसचिवको संयोजकत्वमा सिफारिस समिति गठन

स्मार्ट टेलिकम,इन्भेष्टमेन्ट बैंकपछि सीआईबीको अनुसन्धान एनसेलतिर

सचिवको असन्तृष्टि : ‘यो मन्त्रालयको नाम हो कि एनजीओको ?’

बिशेष