प्रहरीले गर्‍यो झापामा ३८ बोरा युरिया मल बरामद

भारतबाट अवैधरुपमा ल्याउँदै गरेको ३८ बोरा भारतीय युरिया मल प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

गएराति ९ बजे झापा गाउँपालिका-४ स्थित नयाँ टोलमा इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ लुकाई छिपाई बा. प्रदेश ०३–००१च १०३१ नम्बर को पिकअप भ्यानमा ल्याउँदै गरेको भारतीय युरिया मल नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

आवश्यक कारबाहीको लागि बरामद मल र सवारी साधन भद्रपुर भन्सार कार्यालय पठाइएको छ । चालक हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष