रसुवागढीबाट सुनसहित एक व्यक्ति पक्राउ

रसुवा जिल्ला गोसागुण्डा गाउँपालिका वडा नं २ रसुवागढीमा सुनसहित एकजनालाई नियन्त्रणमा लिएको छ। चेकजाँच गर्ने क्रममा जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी बर्ष ३३ को रवि धमलालाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी सशस्त्र प्रहरी बल नेपाल टिमुरे र भन्सार कार्यालय टिमोरेको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

बिज्ञापन

चिनबाट रसुवागढी नाकातर्फ पैदल हिंड्दै आईरहेको अवस्थामा धमलाले खुट्टामा लगाएको जुत्ताभित्र लुकाई राखेको कान र औलामा लगाई ल्याएको १ सय ६ ग्रामको सुनको टुक्रा टप र औठी बनाई ल्याएको करिब सोह्र लाख तेह्र हजार पाँच सय पैसठ्ठी रुपैया बराबरको सुनसहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी टिमुरे भन्सार कार्यालय रसुवामा बुझाईएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामती अस्पतालको क्यान्टिनको खानामै भेटियो किरा

सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

८४ नायब सुब्बाको सरुवा : २० को गृहमा इन्ट्री,२६ पुगे भूमि व्यवस्था तथा अभिलेख विभाग

डिभोर्सको रिपोर्ट बनाउन १० हजार घुस

अधिकृत १५ हजार घुस लिँदा लिँदै पक्राउ

दुई सचिवको सरुवा

अब सरकारी सफ्टवेयर सरकारले नै बनाउने

सञ्चार सचिवमा राजेन्द्र पौडेल

बिशेष