उत्प्रेषण आदेशद्धारा रोकिएको लेखापालको पदपूर्ति प्रक्रिया अगाडि बढाउने बाटो खुल्यो

उच्च अदालतको उत्प्रेषण आदेशका कारण केही समयदेखि रोकिएको लेखापालको पदपूर्ति प्रक्रिया अगाडि बढ्ने भएको छ । यस अघि उत्प्रेषणको आदेशद्धारा रोकिएको लेखापालको विज्ञापन,सोही अदालतको संयुक्त इजलाशद्धारा रिट खारेज भएसँगै लेखापाल नियुक्ति प्रक्रिया अगाडि बढाउने बाटो खुलेको हो ।

बिज्ञापन

महालेखा नियन्त्रकको कार्यालयले लेखापालको पदपूर्ति प्रक्रिया अगाडि बढाउन सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयहरुलाई परिपत्र गरेको छ ।
यस अघि आयोगले खोलेको विज्ञापनमा उच्च अदालत पाटनमा रिट निवेदन परेसँगै उक्त विज्ञापन प्रक्रिया रोकिएको थियो तर उच्च अदालत पाटनको संयुक्त इजलाशले रिट खारेज हुने फैसला भएसँगै लेखापाल पदको पदपूर्ति विज्ञापन अगाडि बढाउने बाटो खुलेको जनाइएको छ ।

बिज्ञापन

सूचनामा भनिएको छ,नं ८७४,८७५ र ८७६ को विज्ञापन पश्चात दरखास्त संकलन गर्ने कार्य गरी तत् पश्चात अन्तिम टुंगो नलागेसम्म प्रशासन सेवा लेखापालको विद्दापन अगाडि नबढाउनु भनी सिवपक्षीको नाममा उच्च अदालत पाटनबाट जारी भएको मुद्धामा उच्च अदालत पाटनको संयुक्त इजलाशबाट उच्च रिट खारेज भएको हुँदा लेखापालको पदपूर्ति प्रक्रिया अगाडि बढाउन सकिने व्यहोरा यस कार्यालयको निर्णय अनुसार अनुरोध गरिएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष