दिल पौडेलका केही हाइकु

(१) चुरोट ठुट्टा
गजल महफिलमा
लर्बर खुट्टा ।
(२) मयुर हूल
पाठशाला कुहिरो
फॅापर बारी ।
(३) समय चङगा
बुकीफुल मग्मग
डोरी चुटेछ ।
(४) उत्रुङ ढिस्को
भुइॅचालो बैगुनी
पीडा समय
(५) सुर्य टाकुरा
बादलको भर्याङ
बटुवा गीत ।

बिज्ञापन

(६) गिद्ध विराज
झिलीमिली जिन्दगी
दुनियॅा घाट ।
७) चित्रकुण्डल
चॅुइयाचरी घिरौंला
लाक्रो भाच्चियो ।
८) गौंथली झुन्ड
गाइतिल बाहुन
परदेश थॅाक्रो ।
९) ढुकुर छाती
जरासन्ध खुर्सानी
कुहिरो उड्दै ।
१०) कोदो झरिलो
झॅसेतिल जुरेली
हावा हरर ।

बिज्ञापन

११) पर्वत डॅाडो
रॅाटै रॅाटो जीवन
अरूणी सन्ध्या ।
१२) गेडो नौमुरी
चारवेद रंङगीन
वैरी सङगीन ।
१३) निशीका पङखा
पिङगल ऋषि चितुवा
तगारो भॅाच्दै ।
१४) विश्व उज्यालो
काव्य परमेश्वरी
भुत्ते वन्चरो ।
१५) सरुमा रानी
सुकुमेल पुराण
सॅागुरी मन ।

पौडेल,नागार्जुन साहित्य प्रतिष्ठानका अध्यक्ष हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष