होली पर्वका अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज बिहानैदेखि चेकजाँच शुरु गरेको छ ।
बिज्ञापन
होली लक्षित सुरक्षा योजना बनाएर उपत्यका ट्राफिक प्रहरीले चेकजाँच शुरु गरेको हो । उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना अनुसार १२० स्थानमा चेकजाँच गदृैछन्,बिहान सात बजेदेखि नै ।
बिज्ञापन
ट्राफिक चेक प्वाइन्टमा मादक पदार्थ,लागुपदार्थ सेवन गरी सवारी चलाएकोका अलवा कागजपत्र,हेल्मेट लगाए वा नलगाएको,बाइकमा दुईभन्दा बढी बसेको, ट्राफिक प्रहरीको नियम विपरीत सवारी चलाउने सवारीहरू नियन्त्रणमा लिने र दिनभर होल्ड गर्नेछ।
प्रहरीका अनुसार,होली लक्षित गर्दै प्रहरीले काठमाडौँ जिल्लामा मात्रै २ हजार भन्दाबढी प्रहरी परिचालन गरेको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























