उपसचिव ढकालको गीत ‘छोरो गयो परदेश’ सार्वजनिक

वैदेशिक रोजगार बोर्डका निर्देशकको गीत ‘छोरो गयो परदेश’ सार्वजनिक

बिज्ञापन

काठमाडौं । वैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालले रचना एवं निर्माण गरेको गीत ‘छोरो गयो परदेश’ को गीत तथा म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

बिज्ञापन

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीत तथा भिडियोको सार्वजनिक गरिएको हो ।

कार्यक्रममा निर्देशक ढकालले गीतमा वैदेशिक रोजगारको विषयलाई समेटिएको जानकारी दिए ।

बिज्ञापन

उनले भने,‘गीतमा सरकारलाई गाली गरेको मात्रै छैन् । निराशावादी नहोऔं, सरकारलाई गाली मात्र नगरौं । छोरा विदेश गयो बर्वाद भयो मात्र नभनौं । अब समृद्धि हुन्छ । त्यहाँबाट ज्ञान र सीप कमाएर ल्याएर देशमा नै केही गर्ने वातावरण हुन्छ । भनेर भिडियो कन्सेप्ट छ ।’

उनले आफ्नो पहिलो कोसेलीको रुपमा ‘छोरो गयो परदेश’ को गीत ल्याएको भन्दै सबैले हेरेर प्रतिक्रिया दिनको लागि आग्रह गरे ।

कपिल कार्कीले निर्देशन गरेको गीतमा गायक डिजराज पौडेलले स्वर दिएका छन् ।

म्युजिक भिडियोमा नरेन्द्र खतिवडा,दिपेन्द्र खत्री,डिजराज पौडेल टेकराम ढकाल मञ्जु श्रेष्ठ लगायतको अभिनय रहेकोछ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिशेष